एमसिसी बिरुद्ध अनेरास्ववियूद्धारा सप्तरीमा बृहत प्रदर्शन

9.52K
shares

सप्तरी । अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) को विरोधमा अनेरास्ववियू सप्तरीद्वारा एमसिसी बिरुद्ध सप्तरीमा बृहत प्रदर्शन भएको छ ।

“राष्ट्रघाती एमसिसी खारज गर” भन्दै युवा-विद्यार्थीहरुले प्लेकाड बोकेर प्रदर्शन गरेका हुन् । उनीहरुले एमसीसी खारेजीको माग गर्दै नारा लगाएका छन् ।

बिरोध कार्यक्रममा अनेरास्ववियूका नेता Anil gupta , ranjit mandal लगाएत अन्य नेता कार्यकर्ताहरुको उपस्थीती रहेको थियो ।

तस्वीरमा हेर्नुहोस्

Image may contain: 2 people, including Anil Gupta, people standing and outdoor

Image may contain: 2 people, including मंडल रंजित, people standing and outdoor

Image may contain: 3 people, people standing and outdoor

Image may contain: 1 person, standing, walking, shoes and outdoor


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083