पुर्व मन्त्री बस्नेतका पिताको निधन

6.2K
shares

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वसूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतलाई पितृशोक परेको छ।

उनका पिता खड्गबहादुर बस्नेतको ८४ वर्षको उमेरमा बिहीबार राति त्रिविवि शिक्षण अस्पताल, मनमोहन कार्डियोथोरासिस भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा निधन भएको हो।

उनी लामो समयदेखि प्यारालाइसिसबाट पीडित थिए।

उनको शव आजै गृहजिल्ला बाह्रबिसे ल्याइ र दाहसंस्कार गरिने कांग्रेसका स्थानीयले जानकारी दिए।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083