उच्च अदालतका ८४ न्यायाधीशकाे सरुवा सिफारिस

11.25K
shares

काठमाडाैं । उच्च अदालतका न्यायाधीशकाे सरुवा सिफारिस गरिएकाे छ ।

न्याय परिषदको बुधबारको बैठकले ८४ जना न्यायाधीशलाई सरुवा गरेकाे हो।

आज प्रधानन्यायाधीश चाेलेन्द्रशमशेर जबराकाे अध्यक्षतामा बसेकाे न्याय परिषद्काे बैठकले सरुवाकाे निर्णय गरेकाे हाे ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083