लाैह पुरुषकाे जयन्तिकाे अवसरमा अम्बेडकर मिसन नेपालका संस्थापक प्रमुख अथितिमा जैगडी

8.44K
shares

भारतीय प्रथम गृहमन्त्री लौह पुरुष सरदार वल्लभ भाई पटेलज्युको १४५ औं जयन्तीको उपलक्ष्यमा उत्तरप्रदेश गोण्डा जिल्लामा मिशन अम्बेडकर नेपालका संस्थापक अध्यक्ष  मनोज जैगडी प्रमुख अथितीकाे रुपमा उपस्थित हुनभयकाे थियाे।

साथै मिशन अम्बेडकर नेपालका भारत संयोजक प्रविन सिंहका छाेरा अर्जुन सिंहको पनि उपस्थिति रहेकाे थियो ।

आज भारतले लाैह पुरुष उपनाम दियका सरदार वल्लभभाई पटेलको १४५औं जयंती मनायकाे छ। भारतको स्वतन्त्रता पछि सरदार वल्लभभाई पटेलले सम्पूर्ण राष्ट्रलाई एकतामा ल्याउन महत्वपूर्ण भूमिका खेलेका थिय।

यसै कारणले वल्लभभाई पटेलको जयंती भारतले राष्ट्रिय एकता दिवसकाे रूपमा मनाउदै आएकाे छ। २०१४मा(National Unity Day ) पहिलो पटक राष्ट्रिय एकता दिवस मनाइएको थियो।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083