सुन्दर यातायातको बिद्युतिय मोटरसाइकलको नामकरण सम्पन्न ( तस्वीरमा हेर्नुहोस्)
वि.सं.२०८० जेठ ४ बिहीवार २०:०५
121.65K
shares
shares

काठमाडौ । सुन्दर यातायात प्रा.लिले एक कार्यक्रम राखि बिद्युतिय मोटरसाइकलको नामकरण गरेको छ । उक्त कार्यक्रमको उर्जा जलस्रोत तथा सिँचाईमन्त्री शक्ती बहादुर बस्नेतले गरेका हुन् । कार्यक्रमको सभापतिको भुमिका भेषबहादुर थापाले गरेका हुन् ,भने प्रमुख अतिथिको रुपमा मन्त्री शक्ती बस्नेतले गरेका हुन् ।
बिशिष्ट अतिथिको भुमिका उर्जा सचिव दिनेश कुमार घिमिरेले गरेका हुन्। त्यस्तै अन्य बिभिन्न राजनितिक दलका प्रतिनिधि, समाजसेवी, ब्यवसायिक कम्पनीका अध्यक्ष ,लगाएत पत्रकारहरुको उपस्थितीमा कार्यक्रम सम्पन्न भएको थियो ।
तस्विरमा हेर्नुहोस्










































