काठमाडौं उपत्यका प्रहरी कार्यलयको प्रवक्तामा एसएसपी मैनाली नियुक्त
वि.सं.२०८० जेठ १२ शुक्रवार १७:४३
4.81K
shares
shares

काठमाडौं । काठमाडौं उपत्यका प्रहरी कार्यलयको प्रवक्तामा एसएसपी दिनेशराज मैनाली नियुक्त भएका छन् । हालै बढुवा भएका यस अघि काठमाडौं परिसरमा पनि प्रवक्ताको जिम्मेवारी थिए ।
विज्ञप्तीसहित































