टुँडिखेलमा यसरी मनाइयो गणतन्त्र दिवस (फोटोफिचर)

5.76K
shares

काठमाडौं । आज जेठ १५ अर्थात् नेपालमा गणतन्त्र स्थापना भएको दिन । सैनिक मञ्च (टुँडिखेल) मा आज बिहानै विशेष समारोहका साथ १६औं गणतन्त्र दिवस मनाइएको छ ।

पुष्पवृष्टि र सुरक्षाकर्मीको कवाजका साथै विभिन्न झाँकीसहित दिवस भव्यरुपमा मनाइएको हो । कार्यक्रममा हरेक वर्ष जस्तै शान्तिको प्रतीक परेवा पनि उडाइएको छ ।

समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलगायत संवैधानिक निकायका पदाधिकारी, नेपालस्थित कूटनीतिक नियोगका प्रतिनिधिको उपस्थिति रहेको थियो ।

344991733_773698411062471_4196128433273470155_n.jpg1685332675.jpg

समारोहलाई प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्दै गणतन्त्रको विकल्प सुदृढ गणतन्त्र नै भएको बताउँदै यसलाई अझै मजबुत बनाउनुपर्ने बताए ।

नेपालमा बिक्रम संवत २०६५ जेठ १५ गते निरंकुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भको घोषणा भएको थियो । त्यही दिनको सम्झनामा हरेक वर्ष जेठ १५ गते गणतन्त्र दिवस मनाउने गरिन्छ ।

343586101_1007360913945424_7512266393662146643_n.jpg1685332648.jpg

343417781_1327423484477814_1072741589687912448_n.jpg1685332646.jpg

344772666_5757492084350283_5898318290381179728_n.jpg1685332669.jpg

345054356_976337623551690_3680193983571072351_n.jpg1685332682.jpg

344769772_951139402817796_5032972562682571323_n.jpg1685332666.jpg

343721377_148768141447415_79418289403070435_n.jpg1685332654.jpg

343612275_2448688521952758_7786122396544808447_n.jpg1685332650.jpg

343388356_1015883553124720_2778154994620994209_n.jpg1685332643.jpg

 


divya collage
unigloble collage