इन्दौरमा प्रधानमन्त्री प्रचण्डलाई भव्य स्वागत, (तस्बिरसहित)

5.41K
shares

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत भ्रमणको तेस्रो दिन मध्य प्रदेश राज्यको इन्दौर पुगेका छन् । उनलाई मध्यप्रदेशका मुख्यमन्त्री शिवराजसिंह चौहानले इन्दौर विमानस्थलमा स्वागत गरेका छन् ।

प्रचण्डको भ्रमणलाई केन्द्रित गरेर सहरको सुरक्षा व्यवस्था निकै कडा तुल्याइएको छ । इन्दौर विमानस्थलदेखि विजयनगरसम्मको सडक खाली गराएर प्रधानमन्त्री प्रचण्डको सवारी चलाइएको छ। महाकाल दर्शनका लागि उनी सुपर करिडोर, लवकुश चौराहा हुँदै स्थलमार्गबाट गएका छन् ।

प्रधानमन्त्री प्रचण्डको सुरक्षा व्यवस्थामा उज्जैनमा ७०० भन्दा बढी प्रहरी तैनाथ गरिएको छ । इन्दौरदेखि उज्जैनसम्म सुरक्षाकर्मीको उपस्थिति बाक्लो छ ।

हेर्नुहोस् तस्वीरसहित

May be an image of 1 person and text

May be an image of 1 person

May be an image of 6 people and dais

May be an image of 1 person and text

May be an image of 2 people and text

May be an image of 2 people

May be an image of 4 people

May be an image of 2 people, road and text that says 'भारत और नेपाल मित्रता की मिसाल नेपाल नेपालकेप्रधानमंत्रीजी प्रधानमंत्री हार्दिक स्वागत 1Aበ ጠደበ AO በበድበ S'

 

 

 


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083