नागरिकता विधेयक कार्यान्वयनको माग गर्दै माइतीघरमा बृहत प्रदर्शन (फोटोफिचर)
वि.सं.२०८० जेठ २५ बिहीवार १४:०१
5.33K
shares
shares

काठमाडौं । राष्ट्रपतिबाट प्रमाणीकरण भएको नेपालको नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ कार्यान्वयनको माग गरेर प्रदर्शन भएको छ ।
काठमाडौंको माइतीघर मण्डलामा नागरिकताविहीन संघर्ष समितिको नेतृत्वमा प्रदर्शन भएको हो । नागरिकता सम्बन्धी प्रावधान समेटिएको संविधान कार्यान्वयन गर्न पनि माग गरिएको छ ।




































