अदालत बाहिर प्रदर्शन गर्ने विप्लवका कार्यकर्ता पक्राउ (फोटोफिचर)

4.45K
shares

काठमाडौं । काठमाडौं जिल्ला अदालत बाहिर प्रदर्शनमा उत्रिएका नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता पक्राउ परेका छन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकालाई कारबाही गर्न माग गर्दै प्रदर्शनमा उत्रिएका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

नक्कली भुटानी शरणार्थी प्रकरणसम्बन्धी मुद्दाको अदालतमा थुनछेक बहस भइरहँदा विप्लव कार्यकर्ता प्रदर्शनमा उत्रिएका थिए ।

उनीहरुले शरणार्थी प्रकरणमा पक्राउ परेकामाथि कारबाही गर्नुपर्ने भन्दै  प्रदर्शन गरेका हुन् । प्रदर्शनमा उत्रिएपछि प्रहरीले रोक्न खोज्दा दुवै पक्षबीच धकेलाधकेल भएको थियो ।

354112198_9738394792867613_4796916429518415662_n.jpg1686735052.jpg

353091059_766355348562733_1662174031265038348_n.jpg1686735034.jpg

354384899_831729608349525_3164102785578550122_n.jpg1686735065.jpg

354271720_111805375277600_336324227911590730_n.jpg1686735058.jpg

 

354199152_1357340554994221_3723057203590176521_n.jpg1686735053.jpg


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083