नक्कली भुटानी शरणार्थी प्रकरण : सरकारी वकिलबाट जवाफी बहस सकियो

4.29K
shares

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारी वकिलबाट जवाफी बहस सकिएको छ ।

बिहीबार अभियुक्ततर्फका वकिलको बहस सकिएपछि शुक्रबार सरकारी वकिलका तर्फबाट जवाफी बहस भएको हो ।

सरकारी वकिल कार्यालयका तर्फबाट अच्युत न्यौपाने, दिनेश भट्टराई, निर्मला मरासिनी, महेश खत्री र लक्ष्मण घिमिरेले जवाफी बहस गरेका हुन् ।

उनीहरूले अभियुक्त तर्फका वकिलले उठाएइका कानुनी प्रश्नको जवाफ दिएका छन् ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083