पूर्वमन्त्री पोखरेल अस्पताल भर्ना

8K
shares

महोत्तरी । पूर्व शिक्षा मन्त्री गिरिराजमणि पोखरेल अस्वस्थ भएर अस्पताल भर्ना भएका छन् । एक्कासि ज्वरो र झाडापखाला लागेपछी साेमबार बिहान उनी महोत्तरीस्थित जनसेवा अस्पतालमा भर्ना भएका हुन् ।

`सुरुमा उहाँ आउदा निक्कै ज्वरो आएको थियो,´ उपचारमा खटिएका चिकित्सक गणेश श्रेष्ठले भने, `अन्य के भएको भन्ने विषयमा हामीले चेकजाँच गरिरहेका छौँ ।´


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083