प्रि-ओपन सेसनमा नेप्से सूचक बढ्यो

4.16K
shares

काठमाडौ । प्रि-ओपन सेसनमा नेप्से सूचक १.६७ अंकले बढेको छ । यससँगै सूचक २०९०.३७ विन्दुमा आएको छ ।

८ लाख २९ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २४ कम्पनीको १९ सय ५६ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल १३८ वटा कारोबार भएको हो । १५ कम्पनीको भाउ बढ्दा ७ वटाको भने मूल्य घटेको छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083