७० कराेड प्रकरण : कहिले पक्राउ पर्लान् एमाले नेता गोकुल बास्काेटा !

4.04K
shares

काठमाडौ ।  एमाले नेता गोकुल बास्काेटालाई पक्राउ  गर्ने तयारी गरिएको उच्च श्रोतले जानकारी दिएकाे छ । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा बाँस्कोटाको ७० करोड कमिसनको टेप रेकर्ड बाहिरीएको थियो।

केपि ओलीको संरक्षणमा बचेका गोकुल बास्काेटाकाे अडियाे प्रकरण सिआईबीले जाँच सुरु गरेको छ। तत्कालीन एमालेको सरकारमा रहदा बास्काेटा सुचना सञ्चारमन्त्री रहेका थिए ।

उनि विरुद्द अख्तियारमा छानबिनको लागि उजुर परेको थियो भने अदालतमा पनि उजुर परेको छ। वर्तमान नेकमा माओवादी पुष्पकमल दाहाल प्रचण्ड सरकारले भ्रष्टाचारको फाईल धमाधम खोल्न र पक्राउ गर्न सुरु गरेपछि एमालेका नेता आत्तीएका छन्।

देशमा सबै भन्दा बढी भ्रस्टाचार गर्ने पार्टी एमाले रहेको भन्दै जन्ताले बहिस्कार समेत गरेका छन् ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083