घट्यो सार्वजनिक यातायातको भाडा

3.78K
shares

काठमाडौं । सरकारले सार्वजनिक यातायातको भाडा घटाएको छ ।  पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागु गरेर डिजेल र पेट्रोलको मूल्य घटाएलगत्तै यातायात व्यवस्था विभागले सार्वजनिक यातायातको भाडा समायोजन गरेको हो ।

इन्धनको मूल्य घटेसँगै विभागले यात्रुबाहक सवारीसाधनमा २.१३ प्रतिशत, मालबाहक पहाडमा २.७८ र तराईमा ३.०९ प्रतिशतले भाडा घटाएको हो ।

घटाएको भाडा दर सोमबारबाटै लागु हुने विभागले जनाएको छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083