नेपाली कांग्रेस केन्द्रीय समिति बैठक सुरु

3.81K
shares

काठमाडौं । नेपाल कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु भएको छ । ११ महिनापछि पहिलो पटक बसेको बैठक पार्टीको फेसबुक पेजबाट लाइभ गरिएको छ ।

बैठक लाइभ गर्ने राजनीतिक दलमा कांग्रेस पहिलो बनेको छ ।

https://fb.watch/lS1PrCTk9H/


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083