संघीय संसद्‌मा महासचिव गुटेरेसकाे सम्बोधन : नेपालको यात्रा हेर्नलायक छ

3.51K
shares

काठमाडौँ । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले संघीय संसद्को संयुक्त बैठकलाई मंगलबार सम्बोधन गरेका छन् ।

मंगलबार संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा सम्बोधन गर्दै उनले नेपाल सरकार र नेपाली जनतालाई न्यानो आतिथ्यका लागि धन्यवाद ज्ञापन गरेका छन् । साथै, संयुक्त राष्ट्रसंघ र नेपाल पुराना मित्र भएको गुटेरेसले बताए।

उनले आफ्नो सम्बोधनमा पछिल्लो २० वर्षयता नेपालको यात्रा हेर्नलायक रहेको बताए। दिगो विकासका क्षेत्रमा नेपालले राम्रो प्रगति गरेको बताउँदै उनले भने, “नेपालको पछिल्लो २० वर्षको यात्रा हेर्नलायक छ ।”

 


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083