बसोबास नेपालको आयोजनामा ‘रियलस्टेट’ मेला हुँदै

5.11K
shares

काठमाडौ । बसोबास नेपालले ‘बसोबास प्रपर्टी इभेन्ट’ नामक रियलस्टेट मेला आयोजना गर्ने भएको छ । घरजग्गा कारोबारमा ग्राहकको सहज पहुँच पुर्याउने उदेश्यले नेपालमै पहिलोपटक रियलस्टेट मेला आयोजना गर्न लागेको हो । यही पौष ७ गते शनिबार कुपण्डोल अवस्थीत होटल हिमालयमा मेलाको कार्यक्रम हुने भएको छ ।

विज्ञप्ती सहित

No description available.


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083