“नागरिक मैत्री सेवा तथा मानवअधिकार बिशेष तालिम” समापन कार्यक्रम सम्पन्न

3.2K
shares

झापा । जिल्ला प्रहरी कार्यालय झापाका कार्यालय प्रमुख प्रहरी उपरीक्षक मिलन के.सी.को प्रमुख आतिथ्यतामा “नागरिक मैत्री सेवा तथा मानवअधिकार बिशेष तालिम” समापन कार्यक्रम सम्पन्न भएको छ ।

२०८१/०२/०६ गते देखी  २०८१/०२/११ गते सम्म जिल्ला प्रहरी कार्यालय झापामा सञ्चालन भएको ५ कार्य दिन अवधिको प्र.ब.ह.र प्र.ह.रप्र.स.ह.रप्र.ज.लक्षित “नागरिक मैत्री सेवा तथा मानवअधिकार बिशेष तालिम” समापन समारोह कार्यक्रम आज सम्पन्न भएको हो ।

May be an image of 3 people and text

उपस्थित प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र बितरण गर्नुका साथै अमुल्य निर्देशन समेत दिनु भयो ।
उक्त कार्यक्रममा सिनियर प्रहरी अधिकृत, जुनियर प्रहरी अधिकृत लगायत अन्य प्रहरी कर्मचारीहरुको समेत उपस्थिति रहेको थियो ।
May be an image of 3 people and text

May be an image of 2 people and text

May be an image of 4 people and text

May be an image of 9 people and people studying

 


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083