डिआईजी बिष्णु के.सी.द्धारा ईलाका प्रहरी कार्यालय दोलखाको निरीक्षण कार्यक्रम सम्पन्न

5.79K
shares

दोलखा । बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक बिष्णु कुमार के.सी.ले इलाका प्रहरी कार्यालय जिरी, दोलखाको निरीक्षण गर्नु भएको छ । डिआईजी के.सी.द्धारा इलाका प्रहरी कार्यालय दोलखाको निरीक्षण कार्यक्रम बिहिबार सम्पन्न भएको हो ।

May be an image of 9 people

उक्त कार्यक्रममा बागमती प्रदेश प्रहरी प्रमुखले इलाका प्रहरी कार्यालय जिरीको भवन, पेरिमिटर, हिरासत कक्ष, अभिलेखीकरणको निरीक्षण गर्नुका साथै कार्यरत प्रहरी कर्मचारीहरुलाई आवश्यक विभागीय निर्देशन सम्बोधन गर्नु भएको थियो ।

उक्त कार्यक्रममा प्रहरी नायब उपरीक्षक युवराज खड्का, निरीक्षक, सिनियर /जुनियर प्रहरी कर्मचारीहरुको उपस्थीति रहेको थियो ।

May be an image of 13 people and text

May be an image of 4 people, dais and text


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083