सँगै मर्नुअघि किन सेल्फी खिचे यी दुई युवतीले ?

4.78K
shares

मुम्बई । भारतमा दुई युवतीले आत्महत्या गर्नु पूर्व खिचेको सेल्फी पछिल्लो समय सामाजिक सञ्जालमा भाइरल बनेको छ । दुई युवतीले आत्महत्या गर्नुपूर्व सेल्फी खिचेका थिए। १७ बर्षीया युवतीको मृत शरीर पश्चिम महाराष्ट्रस्थित एउटा खोलामा भेटिएको हो।दुवै युवतीहरूको नाम भने सार्वजनिक गरिएको छैन् ।

प्रहरीले किन उनीहरूले आत्महत्या गरे भन्ने बारे अनुसन्धान गरिरहेको जनाएको छ। उनीहरु एउटै विद्यालयमा अध्ययनरत रहेको बताइएको छ। उनीहरुले खोलमा हामफाल्नुअघि जुत्ता, मोबाइल लगायतका सामग्री किनारमा छोडेका थिए।प्रारम्भिक अनुसन्धानमा केटासाथीले धोका दिएपछि एउटा युवतीले आत्महत्या गरेको बताइएको छ।

एउटै पहिरनमा देखिएकी अर्की युवतीले पनि किन आत्महत्या गरे भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको इन्डियन एक्सप्रेसले जनाएको छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083