ओमनमा नेपाली ख्रिष्टियन फेलोसिपले क्रिसमसको पुर्व सन्ध्यामा कार्यक्रम गर्दै

5.25K
shares

मस्कट, ओमन । ओमन नेपाली ख्रिष्टियन फेलोपले बिगतका वर्षहरुमा जस्तै यसवर्ष पनि ओमनको राजधानी मस्कटमा क्रिसम २०१८ को अवसर पारेर कार्यक्रमको आयोजना गर्ने भएको छ।

डिसी नेपालसंग कुरा गर्दै ओमन नेपाली ख्रिष्टियन फेलोसिपका तर्फबाट प्रेम सापकोटाले १४ डिसेम्बरका दिन ओमनको मस्कट स्थित अलमासा हल रुबीमा बिहान १०ः३० बजे सम्पूर्ण दाजुभाई दिदीबहिनीहरुलाई उपस्थित हुन अनुरोध गरेका छन्।


divya collage
unigloble collage