बच्चालाई अस्पताल लिएर पुगे दम्पत्ति, हालत देख्नासाथ बोलाउनु पर्‍यो पुलिस

8.33K
shares

एजेन्सी । ५ हप्ताको नवजात शिशुको दर्दनाक मृत्यु भएको घटना सार्वजनिक भएको छ। दम्पत्तिले नवजात शिशुलाई घाइते अवस्थामा अस्पताल पुर्याएका थिए। शिशुको अवस्था देख्ने वित्तिकै चिकित्सकले तुरुन्त पुलिस बोलाउनु पर्यो। यो घटना इंग्ल्याण्डको क्याम्ब्रिजशायरको हो। त्यहाँको पिटरबोरो हस्पितलमा एक दम्पत्तिले नवजात शिशुलाई घाइते अवस्थामा पुर्याएका थिए। चिकित्सकले शिशुको टाउकोको चोट र बाँकी शिरीर चेकजाँच गरेका थिए।

चेकजाँच पछि चिकित्सकले तुरुन्त प्रहरीलाई फोन गरेर बच्चाका आमाबाबुलाई पक्राउ गराए। चिकित्सकलाई लाग्यो की उनीहरुले नै बच्चालाई चोट पुर्याएका हुन्। बच्चाको शरीरको भित्री भागसम्म चोट लागेको थियो। चिकित्सकले शिशुलाई बचाउने धेरै प्रयास गरे तर सकेनन्। शिशुको मृत्युपछि प्रहरीले शिशुका आमाबाबुलाई पक्राउ गर्यो। पक्राउ पछि सोधपुछका क्रममा हृदय स्पर्शी घटना सामने आयो। बच्चाका आमाबाबु एमी र डेलियलले बच्चालाई घरको पालतु कुकरले हमला गरेको बताए।

उनले घरमा बुल ट्यारियल नामक कुकुर पालेका थिए। शिशुका आमाबाबुको बयान पछि प्रहरीले कुकुरलाई पनि पक्राउ गर्यो । जाँचका क्रममा कुकुरले नै बच्चामाथि हमला गरेको थाहा भएपछि प्रहरीले गोली ठोकेर कुकुरलाई मार्नु पर्यो।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083