एक महिला जो यौन क्रियाकलाप नगर्ने सर्तमा पुरुषसँग सुत्छिन्

6.25K
shares

एजेन्सी । अमेरिकी एक महिलाले पुरुषहरुलाई प्रयोग गरेर बार्षीक लाखौंँ अमेरिकी डलर कमाउन गरेकी छन् । म्यारी नाम गरेकी ती महिला अमेरिकाको क्यानजस शहरकी भएको समाचार एजेन्सीहरुको भनाइ छ । उनले पुरुषहरुसँग टासिने, अँगालो हाल्ने अनी सुत्ने गर्दछिन् । तर उनीसँग यो सेवा लिनुभन्दा पहिले कुनैपनि पुरुषले यौ’न क्रियाकलाप गर्दिन भनेर सम्झौता गर्नुपर्ने छ ।

एजेन्सीहरुका अनुासार उनले अँगालो हाल्न, टाँसिन र सुत्नका लागि मात्रै घण्टाको ८ हजार लिने गरेकी छन् । उनले एक व्यक्तिलाई ४ घण्टाको समय दिन सक्नेगरी नियम बनाएकी छन् । उनलाई भेट्न वा उनको सेवा लिनेका लागि छुट्टै पात्रो बनाएकी छन् ।

उनलाई बिवाहित या अविवाहित जुनसुकै पुरुषले सम्पर्क गर्नसक्ने बताइएको छ । बैज्ञानिक कारणको अर्थ लगाउदै यसको कारण वा फाइदा भएकाे म्यारी भन्छिन् ।

यसरी एक अर्कामा टाँसिएर सुत्दा वा बस्दा मानिसको शरीरबाट अक्सिटोसिन नामको हर्मन बाहिर निस्किने र यसले गर्दा मानिसलाई तनावबाट टाढा राख्नको सहयोग गर्ने उनी दावी गर्छिन् । यो पेसाबाट उनले बार्षिक ४८ लाख ८० हजार डलर कमाउने गरेको बताउछिन् ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083