राजा चार्ल्स तृतीयको राज्याभिषेकमा को-को भए सहभागी ? (फोटो फिचर)
वि.सं.२०८० वैशाख २३ शनिवार १८:४६
5.06K
shares
shares

लण्डन । राजा चार्ल्स तृतीयको राज्याभिषेक समारोहमा सहभागी हुन विश्वका धेरै देशका राज परिवारका सदस्यदेखि नेताहरु बेलायत पुगेका छन् ।
स्पेनका राजा फिलिप छैटौँ, मोनाकोका राजकुमार अल्बर्ट पनि यहाँ देखिएका छन्। राजा अब्दुल्लाह द्वितीय र जोर्डनकी महारानी रानिया पनि कार्यक्रममा सहभागी भएका छन् ।
वेस्टमिन्स्टर एबेमा आउने आगन्तुकहरूको सूचीमा केटी पेरी र लियोनेल रिची सहित सिनेमा र संगीतको संसारका हस्तीहरू समावेश छन्। त्यस्तै राष्ट्रपति इमानुएल म्याक्रोन र अमेरिकाकी प्रथम महिला जिल बाइडेन त्यहाँ पुगेका छन् । नेपालबाट परराष्ट्रमन्त्री एनपी साउद पनि लण्डनमै छन् ।राजा चार्ल्स तृतीयको राज्याभिषेकका लागि करिब २ हजार मानिसलाई आमन्त्रण गरिएको छ ।
(तस्वीरमा हेर्नुहोस्)
_UIACcDyIu3.jpg)
_XAI49l0pUg.jpg)
_njzfmUcDOy.jpg)
_2dPw2No6iT.jpg)
_TfnReEAO67.jpg)
_0cNBP9Il8n.jpg)
_gvvEAFd4Q6.jpg)
_oYjmDnlrfN.jpg)
_7rFTZ1sqHW.jpg)
_fELh73N9H2.jpg)
_HQ0fpyzi4r.jpg)
_ADoHmHbFvh.jpg)
_CErzj17kV6.jpg)
_wUWKJGwooC.jpg)
_4ZYhxsyL03.jpg)
_IBVGUR6dF1.jpg)
_uiIjg2inYF.jpg)
_ERSvzlC746.jpg)
_73bf6NWa43.jpg)
_qsmPosb8aS.jpg)
_G1TVrweYiv.jpg)
_BWquhHFMcP.jpg)
_Iworj9LHmS.jpg)
_V3SQZhEgYO.jpg)
_ul2vCRoaxj.jpg)
_aWG2mVtJZc.jpg)
_WX58MCDJ33.jpg)
_rmZZw90hBU.jpg)
_9MpoeZc9cK.jpg)
_3K5vbeU1x0.jpg)










