३ नम्बर प्रदेशको स्थायी राजधानीबारे प्रस्ताव पेश

5.12K
shares

काठमाडौँ । तीन नम्बर प्रदेश सभामा स्थायी राजधानीबारे छलफल सुरु भएको छ । बुधबार बसेको ३ नम्बर प्रदेशको प्रदेश सभा बैठकमा सभामुख सानु श्रेष्ठले ३ को राजधानीका लागि सम्भाव्य राजधानीबारे प्रस्ताव पेश गर्न सांसद दीपक निरौलालाई अनुमति दिएका थिए ।

सभाुमखको अनुमतिमा सांसद निरौलाले उक्त प्रस्ताव पेश गरेपछि त्यसवारे छलफल सुरु भएको हो ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083