यी सेक्सी मोडलको मनै लोभ्याउने फिगर हेर्नुहोस् ३५ तस्बिरमा
वि.सं.२०७५ पुस २९ आइतवार १५:२५
7.22K
shares
shares

काठमाडौं। सामाजिक संजालको बढ्दो प्रयोगसँगै संसारभरका सुन्दरीहरु बाहिरी संसारको नजरमा आउने गरेका छन् । केही यस्ता सुन्दरीहरु छन् जसको आकर्षक शारीरिक बनावटले निकै कम समयमा चर्चा पाउँछ ।
यी सुन्दरी पनि यस्तै छोटो समयमा चर्चा पाएकी सुन्दरी हुन् । यी सुन्दरीको नाम हो तहलिया रोवेना जो लण्डनकी चर्चित फिटनेस ट्रेनर हुन् र एक चर्चित मोडलसमेत हुन् । तहलियाले निकै कम उमेरमै फिटनेस प्रशिक्षण दिन सुरु गरेकी हुन् । मिडिया रिपोर्टका अनुसार तहलियाले चर्चित सेलिब्रेटीलाई समेत प्रशिक्षण दिइसकेकी छिन् ।
तहलिया सामाजिक संजालमा निकै सक्रिय छिन् । इन्स्टाग्राममा शेयर गरिएका फोटोका कारण उनी सधैं चर्चाको विषय बरिहन्छिन् ।
हेर्नुहोस् , उनका मनै लोभ्याउने तस्बिरहरु :


























































