धादिङमा ल्होसरको रौनक (फोटोफिचर)
वि.सं.२०७५ माघ १ मंगलवार १६:०१
6.96K
shares
shares

धादिङ । धादिङ सदरमुकाम धादिङबेसीमा मंगलबार घले समूदायले लिःल फङ घले ल्होसर धुमधामका साथ मनाएको छ । लिःल फङ् अभियान घले जातीको स्वाभिमान’ भन्ने मुल नाराका ल्होसर मनाइएको छ ।
मुख्य कार्यक्रममा सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहाल पुगेका छन् । यो वर्ष खि ल्हो ९कुकुर वर्ग० को विदाई तथा फा ल्हो (मृग वर्ग) को सुःखद् आगमन परेको छ । धादिङमा मंगलबार देखिएको दृष्यहरुलाई हामीले क्यामेरामा कैद गरेका छौं । हेनुहोस केही तस्वीरहरु :









.jpg)
.jpg)
.jpg)

























