जलविद्युतमा लगानी गर्न सबैलाई स्वागत छ : प्रधानमन्त्री देउवा

7.07K
shares

प्रधानमन्त्री शेरबहादुर देउवाले जलविद्युतजस्ता स्वच्छ ऊर्जामा लगानीका लागि नेपाल राम्रो गन्तव्य भएको बताएका छन् ।

स्कटल्यान्डको ग्लासगोमा हुन लागेको जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय संरचना (यूएनएफसीसीसी) को २६ औं सम्मेलन (कोप-२६) मा सहभागी हुन बेलायत आएका प्रधानमन्त्रीले लण्डनमा पत्रकारहरुसँगको कुराकानीमा नेपालमा वातावरणमैत्री जलविद्युत आयोजनामा लगानी उपयुक्त हुने बताएका हुन् ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083