बिराटनगरको गोठगाउँमा लम्पसार परेको पुबान्चल विश्वविद्यालय – उपत्यकाबाट क्रान्तिकारी आन्दोलनको घण्टी!”

7.92K
shares

काठमाडौ ।  “अखिल क्रान्तिकारी उपत्यका जिल्ला समितिले पूर्वाञ्चल विश्वविद्यालय विरुद्ध आन्तरिक र बाह्य संघर्ष गर्ने चेतावनी दिएको छ।”

 

अखिल क्रान्तिकारी उपत्यका जिल्ला समितिका अध्यक्ष सविन खड्काले लुटकोतन्त्र चलाइ रहेको  पुर्बान्चल बिश्वबिद्धालय विरुद्ध लडाइ लड्ने चेतावनी दिएकाे बताए ।

 

पुर्बान्चल बिश्वबिद्धालय मातहत उपत्यकाकामा २९ ओटा क्याम्पसहरुमा २ बर्ष आगाडी नै सम्मेलन भएको बताए ।

 

२०८२ आषाढ ३१ गते मंगलबार प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओलीकाे अध्यक्षतामा प्रधानमन्त्रीको सचिवालय बालुवाटार,काठमाडौंमा विश्वविद्यालयको ४१औँ सभा–बैठकमा अखिल क्रान्तिकारी उपत्यका जिल्ला समितिलाई प्रतिनिधित्व नगराए पछि विवाद निम्तिएकाे छ। सभामा पुर्बान्चल बिश्वबिद्धालय बालुवाटारमा लम्पसार परेकाे आराेप समेत उपत्यका जिल्ला समितिले लगाएकाे छ।

सभामा उपत्यकालाई नबोलाएको प्रतिनिधित्व नगराएको विषय गम्भीर रहेकाे छ। साथै अखिल क्रान्तिकारी उपत्यका जिल्ला समितिले पुर्बान्चल बिश्वबिद्धालयको बेथिति अनियमितता अनि अहिले सम्म पनि परिक्षा र नतिजा समयनै गनुपर्यो परिक्षाको उत्तरपुस्तिका चेकिङमा देखिएको लापरबाहीको अन्त्य लगाएत बिध्यार्थिका जायज माग उठाइ कठोर आन्दाेलनकाे शुरुआत गर्ने र पुर्बान्चल बिश्वबिद्धालयलाई नेपालको बिकसित गर्ने तयारी गरेकाे छ।


divya collage
unigloble collage