युवा नेता विनोद घिमिरे खेलकुद महासंघको केन्द्रिय सदस्य

10.74K
shares

दोलखा संवाददाता । नेकपा (माओवादी केन्द्र) दोलखाका युवा नेता विनोद घिमिरे पार्टी सम्बद्ध जनवर्गिय संगठन अखिल नेपाल खेलकुद महासंघको केन्द्रिय सदस्यमा मनोनित भएका छन् । दोलखा स्थायी घर भएका घिमिरे युवा माझ लोकप्रिय छन् ।

प्रतिगमन विरोधी आन्दोलनका घाईते समेत रहेका घिमिरे वाईसियल, नेपालको राष्ट्रिय भेलाका प्रतिनिधी हुन् । घिमिरे माओवादीको बैतेश्वरमा आशालाग्दा नेता हुन् ।


divya collage
unigloble collage