गाईको मासुदेखि बाँदरको गिदी चीन निकासी गर्ने तामाङ कर्तब्य ज्यानको आरोपमा पक्राउ

Nepal Life Insurance Long Ad

काठमाडौं । नेपालमा अवैध मानिएको गाईको मासु काटेर चीनतर्फ लैजाने पासाङनोर्बू तामाङलाई प्रहरीले ज्यान मार्ने उद्योग गरेको आरोपमा पक्राउ गरेको छ । सोमवार पक्राउ परेका पासाङले २०७४ माघ १५ गते बौद्धमा आफ्नै साथी म्याङ राप्गेल शेर्पालाई धारिलो हतियार प्रहार गरेर फरार भएका थिए ।

सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका ५ का तामाङबिरुद्ध काठमाडांैंको बौद्धमा उजुरी परेको थियो । भारततर्फ भाग्दैगर्दा विमानस्थल प्रहरीले तामाङलाई पक्राउ गरेको बौद्धका डीएसपी नरेन्द्र चन्दले जानकारी दिएका छन् । फरार अवस्थामा रहेका तामाङका अन्य सहयोगीहरु सोही ठाउँका सुन्दर तामाङ, दावा तामाङ बाङ्छेन शेर्पा पनि रहेको प्रहरीको भनाइ छ । गाउँकै एक ब्यक्तिलाई हत्या गर्ने योजनासहित आक्रमण गरेका उनीहरुले नेपालमा अबैध काम गर्ने गरेको स्थानीय प्रहरीमा पनि उजुरी परेको छ ।

बौद्ध आसपासमा गुण्डागर्दीमा संलग्न रहेका तामाङको टोलीले गोरुको मासु, वाँदरको गिदी, गंडाको खाग, हात्तीको दारा, कस्तुरीको बिनालगायतका अवैध काम गर्ने गरेको प्रहरीको भनाइ छ । हाल उनीहरुले ललितपुरको नख्खुमा चाइना लङ फूड नामको कम्पनी सञ्चालन गरेर उनीहरुले अबैध काम गरिरहेको उनीहरुका निकटहरु बताउँछन् । यो कम्पनीले नेपालमा अवैध मानिएका मासु चीनतर्फ लैजाने निकासी गर्दैआएको छ ।

उनीहरुको कम्पनी नेपालको दाङ तथा भारतको दिल्लीमा पनि रहेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होविन्द्र बोगटीले घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जानकारी दिएका छन् ।


प्रहरी कार्यालय पर्सा र ट्राफिक प्रहरी कार्यालय पर्साको संयुक्त आयोजनामा “ट्राफिक सप्ताह २०८२” शुरु

प्रहरी कार्यालय पर्सा र ट्राफिक प्रहरी कार्यालय पर्साको संयुक्त आयोजनामा “ट्राफिक सप्ताह २०८२” शुरु

२०८२ जेठ २२ बिहीवार

पर्सा ।  जिल्ला प्रहरी कार्यालय पर्सा र जिल्ला ट्राफिक प्रहरी...

प्रहरी बिट यंगालको उद्घाटन तथा नागरीक सुनुवाई कार्यक्रम सम्पन्न

प्रहरी बिट यंगालको उद्घाटन तथा नागरीक सुनुवाई कार्यक्रम सम्पन्न

२०८२ जेठ ११ आइतवार

काठमाडौ । प्रहरी बिट यंगालको उद्घाटन तथा नागरीक सुनुवाई कार्यक्रम...

लागूऔषध विरूद्धको महाअभियान अन्तर्गत लागूऔषध दुर्व्यसन रहित घर अभियान सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न

लागूऔषध विरूद्धको महाअभियान अन्तर्गत लागूऔषध दुर्व्यसन रहित घर अभियान सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न

२०८२ जेठ ११ आइतवार

काठमाडौं । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त...

लागू औषध नियन्त्रण सम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न

लागू औषध नियन्त्रण सम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न

२०८२ जेठ १० शनिवार

काठमाडौ । लागू औषध नियन्त्रण सम्बन्धी सचेतनामुलक एवं शान्ति सुरक्षा...

लागूऔषध दुर्व्यसन रहित घर अभियान सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न

लागूऔषध दुर्व्यसन रहित घर अभियान सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न

२०८२ वैशाख २८ आइतवार

काठमाडौ । लागूऔषध विरूद्धको महाअभियान अन्तर्गत लागूऔषध दुर्व्यसन रहित घर...

लागूऔषध विरूद्धको महाअभियान अन्तर्गत लागूऔषध दुर्व्यसन रहित घर अभियान सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न

लागूऔषध विरूद्धको महाअभियान अन्तर्गत लागूऔषध दुर्व्यसन रहित घर अभियान सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न

२०८२ वैशाख १८ बिहीवार

काठमाडौ । लागूऔषध विरूद्धको महाअभियान अन्तर्गत लागूऔषध दुर्व्यसन रहित घर...