अवैध घरेलु मदिरा नष्ट

Nepal Life Insurance Long Ad

काठमाडौं । काठमाडौं टोखा नगरपालिका–६ धापासी लाखेडाँडाबाट अवैध घरेलु मदिरा २ हजार लिटर तथा मदिरा बनाउन प्रयोग हुने कोदोको कच्चा पदार्थ ३५ बोरा सोमबार साँझ प्रहरीले बरामद गरी नष्ट गरेको छ।

साथै ३६ वटा प्लाष्टिकको बाल्टिमा मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ अन्दाजी ५ सय ४० लिटर, १२ वटा प्लाष्टिकको बाटामा भातको कच्चा पदार्थ र ५ वटा ड्रममा मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ अन्दाजी ५ सय लिटर समेत प्रहरीले नष्ट गरेको छ।

संखुवासभा हतिया-३ स्थायी घर भई काठमाडौं टोखा नगरपालिका–६ धापासी लाखेडाँडा बस्ने ४८ वर्षीया फुटी शेर्पा, ४१ वर्षीया शिदर भोटीनी र ४१ वर्षीया छेदिज भोटीनीले जस्ताको टहरामा अबैध घरेलु मदिरा उत्पान तथा बिक्रि वितरण गर्दै आईरहेको भन्ने बिशेष सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरी टोलीले उक्त घरेलु मदिरा फेला पारी स्थानीय बासिन्दाको रोहवरमा नष्ट गरेको हो।


प्रहरी कार्यालय पर्सा र ट्राफिक प्रहरी कार्यालय पर्साको संयुक्त आयोजनामा “ट्राफिक सप्ताह २०८२” शुरु

प्रहरी कार्यालय पर्सा र ट्राफिक प्रहरी कार्यालय पर्साको संयुक्त आयोजनामा “ट्राफिक सप्ताह २०८२” शुरु

२०८२ जेठ २२ बिहीवार

पर्सा ।  जिल्ला प्रहरी कार्यालय पर्सा र जिल्ला ट्राफिक प्रहरी...

प्रहरी बिट यंगालको उद्घाटन तथा नागरीक सुनुवाई कार्यक्रम सम्पन्न

प्रहरी बिट यंगालको उद्घाटन तथा नागरीक सुनुवाई कार्यक्रम सम्पन्न

२०८२ जेठ ११ आइतवार

काठमाडौ । प्रहरी बिट यंगालको उद्घाटन तथा नागरीक सुनुवाई कार्यक्रम...

लागूऔषध विरूद्धको महाअभियान अन्तर्गत लागूऔषध दुर्व्यसन रहित घर अभियान सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न

लागूऔषध विरूद्धको महाअभियान अन्तर्गत लागूऔषध दुर्व्यसन रहित घर अभियान सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न

२०८२ जेठ ११ आइतवार

काठमाडौं । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त...

लागू औषध नियन्त्रण सम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न

लागू औषध नियन्त्रण सम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न

२०८२ जेठ १० शनिवार

काठमाडौ । लागू औषध नियन्त्रण सम्बन्धी सचेतनामुलक एवं शान्ति सुरक्षा...

लागूऔषध दुर्व्यसन रहित घर अभियान सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न

लागूऔषध दुर्व्यसन रहित घर अभियान सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न

२०८२ वैशाख २८ आइतवार

काठमाडौ । लागूऔषध विरूद्धको महाअभियान अन्तर्गत लागूऔषध दुर्व्यसन रहित घर...

लागूऔषध विरूद्धको महाअभियान अन्तर्गत लागूऔषध दुर्व्यसन रहित घर अभियान सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न

लागूऔषध विरूद्धको महाअभियान अन्तर्गत लागूऔषध दुर्व्यसन रहित घर अभियान सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न

२०८२ वैशाख १८ बिहीवार

काठमाडौ । लागूऔषध विरूद्धको महाअभियान अन्तर्गत लागूऔषध दुर्व्यसन रहित घर...