दाङमा रुखबाट खसेर ७० बर्षीय एक वृद्धको मृत्यु

6.19K
shares

दाङ । दाङमा रुखबाट खसेर एक जनाको मृत्यु भएको छ। गढवा गाउँपालिका वडा नं.५ निवासी ७० बर्षिय देवीबहादुर गिरीको घाँस काट्ने क्रममा सालको रुखबाट खसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

स्थानीय कक्रहवा चिउरीघाट सामुदायिक वनमा घाँस काट्न गएका थिए। शवलाई पोष्ट मार्टमको लागी लमही अस्पतालमा राखिएको छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083