शहीद गंगालाल श्रेष्ठका छोरा शशीलाल रहेनन्
वि.सं.२०७५ फागुन १४ मंगलवार ०९:३०
5.3K
shares
shares

काठमान्डौ। शहीद गंगालाल श्रेष्ठका छोराको आज (मंगलबार) विहान निधन भएको छ । शहीद गंगालालका छोरा शशीलाल श्रेष्ठको ७८ वर्षको उमेरमा मंगलबार बिहान साढे ३ बजे निधन भएको आफन्तले जानकारी दिएका छन् । काठमाडौंको शोभाभगवतीमा आजै अन्तिम संस्कार गरिने जनाइएको छ ।
तस्वीर शहीद गंगालाल श्रेष्ठ































