पर्यटन व्यवसायी आङ छिरिङ शेर्पाको टेकुघाटमा अन्त्येष्टि

6.34K
shares

काठमाडौं। ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा निधन भएका पर्यटन व्यवसायी आङ छिरिङ शेर्पाको आइतबार अन्त्येष्टि गरिएको छ।

उनको वौद्ध परम्परा अनुसार काठमाडौंको टेकुघाटमा अन्त्येष्टि गरिएको हो। हेलिकोप्टर दुर्घटनामा निधन भएका अन्य ६ जनाको भने शुक्रबार नै अन्त्येष्टि भइसकेको छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083