कलंकीमा फेला परेको बम नेपाली सेनाद्धारा डिस्पोज
वि.सं.२०७५ फागुन २६ आइतवार १५:४९
5.41K
shares
shares

काठमाडौं । कलंकीको स्यूचाटारमा बम फेला परेको थियो। उक्त बमलाई नेपाली सेनाको डिस्पोजल टोलीले डिस्पोज गरिसकेको महानगरीय प्रहरी प्रमुख एसएसपी वसन्त लामाले जानकारी दिए। प्रेसरकुकर बम डिस्पोज गरिएको उनले बताए। घटनाको विषयमा थप अनुसन्धान भइरहेको जनाएको छ।































