नेपाल प्रहरीका २४ एसपीको सरुवा, को कहाँ ?(सूचीसहित)

7.12K
shares

काठमाडौं । नेपाल प्रहरीका २४ जना प्रहरी उपरिक्षक(एसपी)को सरुवा भएको छ ।

शुक्रबार प्रहरी महानिरिक्षकको कार्यलयले सरुवा सम्बन्धी निर्णय गरेको हो । सरुवा भएसँगै नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालको गृह जिल्ला चितवनमा गंगा पन्तलाई खटाइएको छ ।

त्यस्तै, चितवनका एसपी दानबहादुर मल्ललाई महानगरीय विमानस्थल सुरक्षा प्रहरी कार्यालयमा खटाइएको छ ।