चोरले कयौँ पटक प्रयास गर्दापनि चोर्न नसकेको बहुमुल्य दाहिने शंख देख्ने बित्तिकै ॐ लेखेर शेयर गर्नुहोस् ।

यहाँ रहेको अति बहुमुल्य र दुर्लभ दाहिने शंक जुन तस्विरमा देख्दा मात्रपनि ठूलो भाग्य खुल्ने विश्वास छ ।
यसलाई बारम्बार चोरी गर्ने प्रयास भयो। केही चोरले त उठाउनै सकेनन्।केही चोरेरपनि राख्न सकेनन् ।
चोरी भएको एक थान बहुमूल्य दाहीने शंख चार वर्षपछि भेटिएको छ । वि.सं. २०७३ मंसिर ११ गते चोरी भएका मूर्तिको अनुसन्धानको क्रममा प्रहरीले दाहीने शंख भेटाएको हो ।
केही दिन अघि मात्रै दुई थान मूर्तिसहित पक्राउ परेका तीन आरोपितको सहयोगमा बुधबार चन्दननाथ नगरपालिका १० बोहोरागाउँ जुम्लाको खोलापानेस्थित एक ओडारमुनि राखिएको अवस्थामा दाहिने शंख फेला पारेको हाे ।
रोचक त यो छ की त्यो शंख उनीहरुले घरमा राख्नै सकेनन् । घरभित्र राख्न खोज्दा त्यसको शक्तिले बारम्बार बाहिर नै धकेलेपछि ओडारमा लगेर राखेका थिए ।
यो निक्कै दुर्लभ मानिन्छ ।
२८ जेठ २०७९, शनिवार २१:३२ बजे प्रकाशित