डीएसपी रुकेश तण्डुकारको प्रमुख आतिथ्यतामा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न

3.65K
shares

काठमाडौ । प्रहरी बृत जनसेवाका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) रुकेश तण्डुकारको प्रमुख आतिथ्यतामा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।

काठमाडौ महानगरपालिका १९ नंम्बर वडा स्थित ईनाटोलमा स्थानियको उपस्थितिमा साथै १९ नंम्बर वडाका अध्यक्षको सभापतित्वमा स्थानिय न्यायिक सम्वाद तथा नागरिक सुनुवाई कार्यक्रम सम्पन्नभएको हो ।

May be an image of 7 people

कार्यक्रममा स्थानिय जनताले राखेका प्रहरी सेवा प्रतिको सुझाव सल्लाह ग्रहण गरि थप प्रभावकारी शान्तीसुरक्षा कायम गर्ने डीएसपी तण्डुकारले प्रतिबद्दता व्यक्त गर्नु भयो।

उक्त कार्यक्रममा वडामा अवस्थीत आम नागरीक बुद्धीजिबी वर्ग बिद्यार्थीहरु लगाएतको उपस्थीति रहेको थियो ।

May be an image of 6 people

May be an image of 7 people, people studying and text

May be an image of 7 people, people studying and text


divya collage
unigloble collage