पिपिएल फाइनल हेर्न प्रचण्ड पोखरा जाँदै, ११ बजेदेखि चितवन राइनोज र पोखरा पल्टनबीच प्रतिष्पर्धा

Nepal Life Insurance Long Ad

काठमाडौं । नमस्ते पोखरा प्रिमियर लिग पीपीएल क्रिकेटको उपाधिका लागि आज चितवन राईनोज र पोखरा पल्टनबीच प्रतिस्पर्धा हुँदैछ । पोखरा रङ्गशालामा विहान ११ बजे सुरु हुने खेलमा पारस खड्का नेतृत्वको चितवन र शरद भेषावकर नेतृत्वको पोखराबीच प्रतिस्पर्धा हुन लागेको हो ।

लिग चरणका सुरुवाती दुवै खेल गुमाएपनि त्यसपछिका खेलमा लगातार जित सहित उपाधि नजिक पुगेको चितवनले एलिमिनेटरमा काठमाडौं रोयल्सलाई पाखा लगाएको थियो । लिग चरणमा शीर्ष स्थानमा रहँदै पोखरा पल्टनले सिधै फाइनलमा स्थान बनाएको हो । फ्रेन्चाईज क्रिकेटको चार वर्षे यात्रामा शरद नेतृत्वको टोली सबै ५ प्रतियोगिताको फाईनलमा पुगेको छ ।

त्यसमध्ये दुईमा उपाधि जितेको छ । हारेको दुई प्रतियोगिता पारस नेतृत्वको टोली सँगै छ । प्रतियोगिताको सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा शीर्ष ३ मध्ये दुई बलर चितवनका छन् । करण केसीले ११ र सन्नी पटेलले ९ विकेट लिएका छन् । पीपीएलको बिजेता ले २७ लाख र उपविजेता टोलीले १० लाख रुपैयाँ प्राप्त गर्ने छन् ।


“४२ औं आई.जी.पी. रनीङ शिल्ड फुटबल प्रतियोगिता-२०८१” को समुद्घाटन कार्यक्रम सम्पन्न

“४२ औं आई.जी.पी. रनीङ शिल्ड फुटबल प्रतियोगिता-२०८१” को समुद्घाटन कार्यक्रम सम्पन्न

२०८१ पुस ७ आइतवार

काठमाडौ । “४२ औं आई.जी.पी. रनीङ शिल्ड फुटबल प्रतियोगिता-२०८१” को...

३० औ अन्तरमाध्यमिक विद्यालय आइजीपी रनिङ ट्रफी फुटबल प्रतियोगिता कार्यक्रम सम्पन्न

३० औ अन्तरमाध्यमिक विद्यालय आइजीपी रनिङ ट्रफी फुटबल प्रतियोगिता कार्यक्रम सम्पन्न

२०८१ पुस ५ शुक्रवार

काठमाडौँ । प्रहरी महानिरीक्षक आइजीपी बसन्तबहादुर कुँवरले खेलकुदले विद्यार्थीहरूको प्रतिभालाई...

माओवादी केन्द्र विशेष शाखा १ नम्बर प्रदेश समितिद्वारा हेन्डबलका राष्ट्रिय खेलाडीहरुलाई खेल सामग्री हस्तान्तरण

माओवादी केन्द्र विशेष शाखा १ नम्बर प्रदेश समितिद्वारा हेन्डबलका राष्ट्रिय खेलाडीहरुलाई खेल सामग्री हस्तान्तरण

२०८१ पुस १ सोमवार

काठमाडौ । नेकपा माओवादी केन्द्रका केन्द्रीय YCL का इन्चार्ज राम...

एआइजी टेकप्रसाद राईको प्रमुख आतिथ्यतामा ३०औ IGP Football Running Trophy को उद्घाटन समारोह सम्पन्न

एआइजी टेकप्रसाद राईको प्रमुख आतिथ्यतामा ३०औ IGP Football Running Trophy को उद्घाटन समारोह सम्पन्न

२०८१ मंसिर १८ मंगलवार

काठमाडौ ।  नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राईको...

ठुङ्गरम इन्टरनेसनल एकेडेमी (टिआइए)को आयोजनामा टिआइए कप बास्केटबल सोमबारदेखि हुने

ठुङ्गरम इन्टरनेसनल एकेडेमी (टिआइए)को आयोजनामा टिआइए कप बास्केटबल सोमबारदेखि हुने

२०८१ कात्तिक २३ शुक्रवार

काठमाडौं । ठुङ्गरम इन्टरनेसनल एकेडेमी (टिआइए)को आयोजनामा टिआइए कप अन्तरविद्यालय...

नेपाल रग्बी संघका अध्यक्ष दीपक देवकाेटालाई एसिया रग्बी अवार्ड

नेपाल रग्बी संघका अध्यक्ष दीपक देवकाेटालाई एसिया रग्बी अवार्ड

२०८१ कात्तिक २३ शुक्रवार

काठमाडौं। नेपाल रग्बी संघका अध्यक्ष दीपक देवकोटा एसिया रग्बी अवार्ड...