मिनु गुरुङले जितिन् बक्सिङमा स्वर्ण

4.76K
shares

काठमाडौं । नेपाली मिनु गुरुङले १३औं दक्षिण एसियाली खेलकुद (साग)को बक्सिङमा स्वर्ण जितेकी छन् । सागमा २० वर्षपछि बक्सिङमा नेपालको पहिलो स्वर्ण हो ।

सोमबार भएको खेलमा मिनुले भारतिय खेलाडीलाई पराजित गर्दै स्वर्ण जित्न सफल भएकी छिन् । मिनुले ५४ केजी तौलमा स्वर्ण जितेकी हुन् ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083