एपीएफ १–० गोल अन्तरले पराजित

3.02K
shares

काठमाडाैं । सहीद स्मारक ए डिभिजन लिगमा विभागीय डबीमा नेपाल पुलिस क्लबले बाजि मारेको हो । च्यासल मैदानमा आज भएको खेलमा पुलिसले अर्को विभागीय क्लब एपीएफलाई १–० गोल अन्तरले पराजित गरेको हो ।

जितपछि पुलिसले १८ खेलबाट २२ अंक बनाएको छ भने एपीएफको पनि समान खेलबाट २२ अंक छ । आजको जितसँगै पुलिसले रेलिगेसन क्षेत्र तत्काललाई छाडेको छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083