स्रोत नखुलेको ३८ लाख नगद र २२ लाखको चेकसहित ५ जना पक्राउ
प्रहरीले स्रोत नखुलेको नगद र चेक सहित ५ जनालाई पक्राउ गरेको छ । बिहीबार दिउँसो प्रहरीले... पुरा समाचार
महानगरीय प्रहरी वृत मालीगाउँमा सई कुँवरको यस्तो हर्कत, कार्यालयभित्रै मदिरादेखि युवतीसम्म
काठमाडौँ । महानगरीय प्रहरी वृत मालिगाउँमा कार्यरत प्रहरी नायव निरीक्षक (सई) अमरबहादुर कुँवरले तल्लो दर्जाका प्रहरी... पुरा समाचार
सुन तस्करी प्रकरणमा मुछिएका प्रहरी जवानको कोठामा भेटियो सुन
प्रहरी जवान प्रशन्न श्रेष्ठको डेरामा एक किलो सुन फेला परेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँले... पुरा समाचार
‘फेस शिल्ड’ लगाई नाकामा खटिन थाले प्रहरी
झापा : पूर्वीनाका काँकडभिट्टामा कार्यरत प्रहरीले कोभिड–१९ सङ्क्रमणको जोखिमबाट बच्न ‘फेस शिल्ड’को प्रयोग गर्न थालेका छन्... पुरा समाचार
कट्टु सानो सिलाइदिएपछि प्रहरीमा उजुरी
File photo काठमाडाैं । पसलेले खराब सामान दिएको र त्यस्तो सामान फिर्ता लिन नमानेको जस्ता गुनासाहरु... पुरा समाचार








