फेरि घट्यो अमेरिकी डलरको भाउ, हेर्नुहोस् कुन देशको कति पुग्यो ?

6.9K
shares

काठमाडौँ । नेपाली बजारमा आज (बुधबार) अमेरिकी डलरको भाउ घटेको छ। मंगलबारको तुलनामा बुधबार अमेरिकी डलरको भाउ ३० पैसाले घटेको हो। मंगलबार पनि अमेरिकी डलरको भाउ ४५ पैसाले घटेको थियो। नेपाल राष्ट्र बैँकले तोकेको विनिमयदर अनुसार आज अमेरिकी डरलको खरिददर मूल्य १ सय १४ रुपैयाँ ३ पैसा छ भने विक्रिदर मूल्य १ सय १४ रुपैयाँ ६३ पैसा रहेको छ।

त्यस्तै एक मलेसियन रिंगिटको खरिददर मूल्य २७ रुपैयाँ २२ पैसा छ भने बिक्रिदर २७ रुपैयाँ ३६ पैसा छ। त्यस्तै आज यूके पाण्डको खरिददर १४६ रुपैयाँ ६९ छ भने बिक्रिदर १४७ रुपैयाँ ४६ पैसा छ। एक साउदी रियालको खरिददर ३० रुपैयाँ ३९ पैसा छ भने बिक्रिदर ३० रुपैयाँ ५५ पैसा छ। त्यस्तै, एक कतारी रियाल खरिददर ३१ रुपैयाँ ३२ पैसा र विक्रिदर ३१ रुपैयाँ ४८ पैसा रहेको छ।

नेपाल राष्ट्र बैंकले तोकेको अन्य देशको विनिमय दर विस्तृतमा तल


divya collage
unigloble collage