अब हरेक पाँच वर्षमा डाक्टरको परीक्षा, सय नम्बर नल्याए लाइसेन्स खारेज

4.75K
shares

काठमाडौं । डाक्टरहरुको स्वास्थ्य सेवामा चौतर्फी प्रश्न उठ्न थालेपछि हरेक पाँच वर्षमा उनीहरुको परीक्षा हुने भएको छ । गुणस्तरीय स्वास्थ्य सेवा र चिकित्सकको क्षमता वृद्धिका लागि भन्दै मेडिकल काउन्सिलले पाँच—पाँच वर्षमा परीक्षा लिन लागेको हो । यसअघि एकपटक लाइसेन्स पाएपछि सधैँका लागि सेवामा योग्य हुने व्यवस्था थियो ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083