साना किसानहरूको ऋण सरकारद्धारा मिनाहा
वि.सं.२०७५ मंसिर २७ बिहीवार १७:०४
4.47K
shares
shares

काठमाडौं । सरकारले साना किसानहरूको ऋण मिनाहा गरिदिएको छ । सोमवार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय बिहीवार सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बास्कोटाले यस्तो जानकारी गरएका हुन् ।
साना किसानहरूले कृषि विकास बैंकबाट लिएको ऋण मिनाहा गर्ने निर्णय सरकारले गरेको मन्त्री बाँस्कोटाले जानकारी दिए ।
















