अन्जान शाक्य इजरायलका लागि राजदूत नियुक्त

5.45K
shares

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले इजारायलका लागि नेपालको आवासीय राजदूतमा अन्जान शाक्यलाई नियुक्त गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले सोमवार संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषदको सिफारिसमा शाक्यलाई इजरायलका लागि नेपालको आवासीय राजदूतमा नियुक्त गर्नुभएको हो ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083