सर्वोच्च फर्केपछि जोशीले हेरे २८७ मुद्दा
वि.सं.२०७५ पुस १७ मंगलवार १०:२४
4.95K
shares
shares

काठमाडौं । संसदीय सुनुवाई समितिबाट प्रधानन्यायाधीशमा अस्वीकृत भएपछि पनि न्यायाधीश दीपकराज जोशीले २ सय ८७ मुद्दा हेरेका छन् । उनको एकल इजलासमा मात्रै ६६ वटा पेसी तोकिएका थिए ।




























