पर्वतारोहण गराउने गाइडलाई ३० हजार अमेरिकी डलर पारिश्रमिक

4.94K
shares

काठमाडौं । हिमालमा काम गर्ने पर्वतारोहण पथप्रदर्शकले ३० हजार अमेरिकी डलरसम्म पारिश्रमिक लिने गरेका छन् ।

यो हालको विनियम दरअनुसारको करिब ३३ लाख रुपैयाँ हो । आरोहीलाई शिखर चढाएर आधारशिविर झारेवापत् उनीहरुले वार्षिक ३३ लाख रुपैयाँ पारिश्रमिक लिने गरेका छन् । हिमालमा वर्षमा दुई पटक आरोहण हुने समयमा बढीमा दुई महिना काम गरेबापत् पर्वतारोही पथ प्रदर्शकले यो पारिश्रमिक लिने गरेका छन् ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083